नेपाल एजुकेशन एण्ड रिसर्च कन्सल्टेन्सी

समय सापेक्ष माग र आवश्यकता अनुसार आधुनिक, प्राविधिक तथा विभिन्न विधि प्रयोग गरी प्रशिक्षार्थीहरुलाई परीक्षामा पास मात्र नभई मानसिक, सामाजिक र ज्ञानको क्षेत्रमा पनि दक्ष वनाईरहेका छौं । साथै हामीले आधा दशक देखी रुकुम र आसपासका १ हजार वढी प्रशिक्षार्थिहरुलाई सरकारी तथा विभिन्न क्षेत्रमा सफल वनाएका छौं ।